देश/प्रदेश

टीआरसी विधेयक अगाडि बढाउन सहयोग गर्नु सचेतकलाई प्रधानमन्त्रीको आग्रह

०
Banner

काठमाडौं, साउन १५-

टीआरसी विधेयकलाई प्राथमिकता दिएर अगाडि बढाउन सहयोग गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेताहरूलाई आग्रह गरेका छन् ।

सोमबार बिहान राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार लगायतका अन्य दलका सचेतकहरूसँग प्रधानमन्त्री प्रचण्डले सो आग्रह गरेका हुन् ।

संक्रमणकालीन न्यायसँग जोडिएका विषयहरूलाई सरकारले प्राथमिकतामा राखेको भन्दै प्रधानमन्त्रीले सो विषयमा चासो राखेको बताए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>