राजनीति

भारतविरोधी राष्ट्रवादको युग अन्त्य भयो भन्ने अर्थमन्त्री वाग्लेको अभिव्यक्तिप्रति नारायणकाजी श्रेष्ठको आपत्ति

०
Banner

काठमाडौं,कात्तिक १७ –

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठले अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले भारतको नयाँ दिल्लीमा ‘भारत विरोधी राष्ट्रवादको युग अन्त्य भएको’ भन्दै दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउनुभएको छ । काठमाडौंमा फ्रेन्ड्स अफ सिल्क रोड क्लब नेपाल र नेपाल-चाइना फ्राइन्डसीप फोरमले आयोजना गरेको सेमिनारमा बोल्दै उहाँले यस्तो आपत्ति जनाउनुभएको हो ।

उहाँले सरकारको नेतृत्व गरिरहेकाहरुले कुनै दिन चीन गएर चीनसँगको सुमधुर सम्बन्ध राष्ट्रवादको एक आधार हो भन्ने युगको अन्त्य भयो भन्ने हुन् कि भन्ने डर लागिरेहको टिप्पणी गर्नुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>