देश/प्रदेश

महांकाल मन्दिरमा ट्यांकर ठोक्किएपछि…

Banner

काठमाडौं, साउन १५-

काठमाडौंको महांकाल मन्दिरमा ट्यांकर ठोक्किँदा चालक घाइते भएका छन्।

ओखलढुंगा घर भई बसुन्धरा बस्ने ५९ वर्षीय तेजबहादुर खत्री घाइते भएका हुन्। प्रहरीका अनुसार सोमबार राति सवा २ बजे ना २ क ४० नम्बरको पानी ट्यांकर मन्दिरमा ठोक्किदा घाइते भएका चालक खत्रीको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। उनको अवस्था गम्भीर छ।

ट्यांकर ठोक्किएपछि मन्दीरको भित्तामा क्षति पुगेको छ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>