चितवन विशेष
नारायणगढ–मुग्लिन सडक खण्डमा फेरी खस्यो पहिरो
०

चितवन, साउन १४-
नारायणगढ–मुग्लिन सडक खण्डमा फेरी पहिरो खसेको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित ३ नम्बर पुल नजिकै फेरी पहिरो खसेको हो ।
यसअघि बिहान ९ बजे इच्छाकामना गाउँपालिका–६ स्थित कालिखोलामा माथिबाट लेदोसहित खसेको पहिरो भने हटाइसकिएको छ । पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड पटक–पटक अबरुद्ध हुँदै आएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























