देश/प्रदेश

खोलामा फसेका चार जनाको सकुशल उद्धार

Banner

कास्की, साउन १४-

पोखरा महानगरपालिका-१३ विजयपुर खोलामा फसेका चार जनाको सकुशल उद्धार गरिएको छ । सशस्त्र प्रहरीले खोलामा फसेका चार जनाको गएराति उद्धार गरेको हो । बाढीमा फसेका २३ वर्षीय प्रेम सुनार, ४० वर्षीय सुदीप गुरुङ, २८ वर्षीय अर्जुुन विक र १९ वर्षीय क्षितिज नेपालीको उद्धार गरिएको छ।

निर्माणाधीन पानी ट्याङ्की बोरिङ्गको प्रतिक्षालयमा बसिरहेको बेला बाढी आउँदा उनीहरु फसेका प्रहरीले जनाएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>