देश/प्रदेश
त्रिशूली जलविद्युत आयोजनामा काम गर्दा करेन्ट लागेर एकको मृत्यु
०

नुवाकोट, साउन १४-
जलिविद्युत आयोजनामा काम गर्ने एक कामदारको करेन्ट लागेर मृत्यु भएको छ । नुवाकोटको त्रिशूली जलिविद्युत आयोजनामा काम गर्ने उदयपुरको गढी गाउँपालिका–७ घर भएका अन्दाजी ३९ वर्षीय भोजबहादुर खड्का मृत्यु भएको हो ।
काम गर्ने क्रममा करेन्ट लाग्दा घाइते भएका उनको उपचारका क्रममा स्टार अस्पताल नुवाकोटमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>























