देश/प्रदेश
झुन्डिएको अवस्थामा भेटिएका वरिष्ठ सईको हत्या आमा-छोराले गरेको निष्कर्ष
०

काठमाडौं, साउन १०-
प्रहरीले बागलुङमा झुन्डिएको अवस्थामा मृत भेटिएका वरिष्ठ सई उज्वल पौडेलको हत्या भएको प्रारम्भिक निष्कर्ष निकालेको छ । प्रहरीका अनुसार पौडेललाई कुटपिटपछि बेहोस भएका कारण होटल सञ्चालकले पर्दाले घाँटीमा कसेर झुन्ड्याएका थिए ।
प्रहरीले आमा ५१ वर्षीय आशा कुँवर र छोरा २० वर्षीय विनोद कुँवरलाई पक्राउ गरेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























