चितवन विशेष
नारायणगढ–मुग्लिन सडक खण्ड पहिरोका कारण सवारी एकतर्फी मात्र सञ्चालनमा
०

चितवन, साउन ९-
नारायणगढ–मुग्लिन सडक खण्डको कालीखोलामा बिहान पहिरो खस्दा सवारी एकतर्फी मात्र सञ्चालन भएको छ । इच्छाकामना गाउँपालिका वडा नम्बर ६ मा रहेको कालीखोलामा पहिरो खसेका कारण एकतर्फी मात्र सञ्चालन भएको ट्राफिक प्रहरी कार्यालय मुग्लिनका प्रमुख चुडामणी पोख्रेलले नारायणी अनलाइनलाई जानकारी दिएका छन् ।
थप पहिरो खस्न सक्ने जोखिम कायमै रहेकोले पन्छाइसक्न समय लाग्ने प्रमुख पोख्रेलले जानकारी दिए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























