चितवन विशेष

चितवनमा माछा मार्ने क्रममा बाघको आक्रमणबाट एकको मृत्यु

Banner

चितवन, साउन ८-

चितवन राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणबाट एक पुरुषको मृत्यु भएको छ । भरतपुर महानगरपालिका –२८ कोटेनी बस्ने २६ वर्षिय आस बहादुर बोटेको माछा मार्ने क्रममा बाघले आक्रमण गर्दा आज मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बोटेको दिउँसो ३ः२० बजे घटनास्थलमै मृत्यु भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>