राजनीति

सुन तस्करीमा अर्थ र गृहमन्त्रीको भूमिका शंकास्पद, संसदीय दलको बैठक बोलाउन कांग्रेस सांसदको माग

Banner

काठमाडौं, साउन ८-

नेपाली कांग्रेसका सांसद डा. सुनिलकुमार शर्माले एयरपोर्टबाट भएको सुन तस्करीमा अर्थमन्त्री र गृहमन्त्रीको भूमिकाप्रति शंका उत्पन्न भएको बताउदै संसदीय दलको बैठक बोलाउन माग गरेका छन् ।

सांसद शर्माले आज सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा लिखित निवेदन दिँदै साउन १० अगावै दलको बैठक बोलाउन माग गरेका हुन् ।

यसबारेमा कांग्रेस संसदीय दलको बैठकमै छलफल हुनुपर्ने देखिएकाले बैठक बोलाउन माग गरेको बताएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>