देश/प्रदेश

ललिता निवास प्रकरणमा थप २ जना पक्राउ

Banner

काठमाडौं, साउन ८-

ललिता निवास प्रकरणमा थप दुई जनालाई पक्राउ गरेको छ । अनुसन्धान गरिरहेको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबीले सोमबार थप दुई जनालाई पक्राउ गरेको हो ।

सीआईबी स्रोतका अनुसार दुवै जना मोही रहेका छन् । यस प्रकरणमा सीआईबीले पक्राउ गरेकाको संख्या १९ पुगेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>