राजनीति

मैले पुरस्करको व्यवस्था गरेपछि सय केजी सुन समातिएको होः अर्थमन्त्रीको दाबी

Banner

रुपन्देही, साउन ८

अर्थमन्त्री डा. प्रकाशशरण महतले बुटवल पुगेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आफ्नै सक्रियताका कारण तस्करीको सुन बरामद भएको दाबी गरेका छन् । आफूले तस्करीको सूचना दिनेलाई पुरस्कारको व्यवस्था गरेपछि ! सय किलो सुन बरामद भएको उनले दाबी गरेका हुन् ।

यस्तै एक फरक प्रशंगमा अर्थमन्त्री महतले नयाँ मौद्रिक नीतिले अर्थतन्त्रलाई चलायमान गराउने बताएका छन्। नयाँ मौद्रिक नीतिले व्याजदरमा केही कम गराएकाले अब निजी क्षेत्रमा लगानी बढेर जाने र अर्थतन्त्र चलायमान हुने उनले बताए ।

फाइल फोटो

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>