राजनीति
प्रधानमन्त्री प्रचण्डसँग चिनियाँ नेता जियाजुनले गरे भिडिओ वार्ता
०

काठमाडौं, साउन ७-
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग चिनियाँ कम्युनिष्ट पार्टीका शीर्ष नेता युआन जियाजुनले भिडिओ वार्ता गरेका छन् ।
चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व गरेर नेपालको तीन दिने भ्रमणमा रहेका जियाजुनले अपराह्न ४ बजे भर्चुअल माध्यमद्वारा प्रधानमन्त्रीसँग छलफल गरेका हुन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>



























