देश/प्रदेश

कम्युनिष्ट जति धेरै विभाजित भयो त्यत्ति धेरै नोक्सान हुने भएकोले एकताबद्ध गर्नुपर्छ: माधव नेपाल

Banner

काठमाडौं, साउन ७-

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट पार्टीहरूलाई एक ठाउँमा ल्याउन हरेस खान नहुने बताएका छन् ।

आइतबार नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४५ औं स्मृति दिवसलाई सम्बोधन गर्दै कीर्तिपुरमा उनले कम्यनिष्ट पार्टीहरू आफ्ना आफ्ना पसल थापेर बसेकोले एक ठाउँमा ल्याउन हरेस खान नहुने बताएका हुन् ।

अध्यक्ष नेपालले कम्युनिष्टहरु जति धेरै विभाजित हुन्छन् त्यत्ति धेरै नोक्सान हुने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>