राजनीति
सेनाको संख्या घटाउने होइन, एअर फोर्स खडा गर्नुपर्छ: कमल थापा
०

काठमाडौं, साउन ७-
सेनाको संख्या घटाउने नभई एअर फोर्स बनाउनु पर्नेमा राप्रपा नेपालका अध्यक्ष कमल थापाले जोड गरेका छन् ।
नेपाली सेनाको संख्या घटाउने बहस भइरहँदा अध्यक्ष थापाले भनेका छन्- ‘नेपाली सेनाको संख्या घटाउनु पर्छ भन्नेहरू आत्मसमर्पणवादी हीनताबाट ग्रसित छन्, नेपालको सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गर्दै सेनालाई थप साधन श्रोत दिई चुस्त दुरुस्त राख्नु पर्छ, नेपाली एयरफोर्स खडा गर्नुपर्छ । शान्ति सेना, राष्ट्र निर्माण र विपद् न्यूनीकरणको काममा सेनाको प्रयोग बढाउनु पर्छ ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>



























