देश/प्रदेश

सुन भित्रिएको घटनामा छानबिन गर्न भन्सार विभागले बनायो समिति

Banner

काठमाडौं, साउन ४-

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन भित्रिएको घटनामा छानबिन गर्न भन्सार विभागले समिति बनाएको छ । विमानस्थलको भन्सारबाट जाँचपास भएको ठूलो परिणामको सुन ट्याक्सीबाट जफत भएपछि विभागको अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा छानबिन समित गठन गरिएको हो ।

विभागका निर्देशक एवं सूचना अधिकारी पुण्यविक्रम खड्काका अनुसार उक्त समितिले विमानस्थलको भन्सार जाँचपासमा क-कसको संलग्नता भएको भन्नेबारे छानबिन गर्ने छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>