देश/प्रदेश
पाल्पाको सीजी सिमेन्ट उद्योगभित्र १३ कामदार घाइते
०

पाल्पा, साउन ४-
पाल्पाको सर्देवास्थित सीजी सिमेन्ट उद्योग भित्रको भर्याङ खस्दा १३ जना कामदार घाइते भएका छन् ।
बुधबार अपराह्न ४ बजेतिर क्लिङ्कर खस्ने स्थानमा पुराना इँटा हटाइ नयाँ इँटा राख्ने क्रममा भर्याङ खसेर १३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको हो ।
घाइतेहरुमध्ये १० जना उपचारपछि घर फर्किसकेका छन् भने तीन जनाको लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचार भइरहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























