देश/प्रदेश
पत्रकार सम्मेलन गरेपछि चरित्रहत्या गर्नेविरुद्ध कानूनी कारबाहीमा जाने तयारीमा दीपक
०

काठमाडौं, साउन ४-
व्यवसायी दीपक मल्होत्राले आजै दिउँसो पत्रकार सम्मेलन गर्ने भएका छन् ।
बुधबार विमानस्थलबाट बरामद भएको सुन तस्करीमा मल्होत्राले आफ्नो संलग्नताको आशंका भन्दै केही व्यक्ति र मिडियाले चरित्रहत्या गरेको आरोप लगाएका छन् । उनले आफ्नो चरित्रहत्या गर्नेविरुद्ध मानहानीको मुद्दामा जाने भन्दै आजै दिउँसो पत्रकार सम्मेलन गर्ने बताएका छन् ।
दिउँसो पत्रकार सम्मेलन गरेर आफू कानूनी कारबाहीमा जाने उनको भनाइ छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























