देश/प्रदेश
काठमाडौंबाट धुलिखेल जाँदै गरेको बस दुर्घटना, ७ घाइते
०

काठमाडौं, साउन ३-
काठमाडौंबाट धुलिखेल जाँदै गरेको बस भक्तपुरको साँगामा दुर्घटना भएको छ । साँगाको पुलमुनि अन्दाजी २५ मिटर तल बा. ४ ख ९३९६ नम्बरको बस खसेको बनेपा प्रहरीले जनाएको हो ।
भक्तपुर प्रहरी प्रमुख प्रजित केसीका अनुसार ७ जना घाइते भएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























