राजनीति

सदस्यता अनलाइन सिस्टमबाट गर्दा कांग्रेस सिध्याउने खेल हुन्छः प्रदेश सभापति यादव

Banner

काठमाडौं, साउन ३-

नेपाली कांग्रेसका मधेश प्रदेशका सभापति कृष्णप्रसाद यादवले कांग्रेस अनलाइन सिस्टमबाट सदस्यता लिने व्यवस्थामा गयोभने मधेशमा कांग्रेस सकिने धारण राखेका छन् ।

केन्द्रीय समितिको बैठकमा आफ्नो धारणा राख्ने क्रममा मधेशमा संगठन जिरो भएको बताए। मधेशमा नेविसंघ र युवाहरूको पकड नभएको उल्लेख गर्दै बुढाहरूले मात्रै पार्टी नचल्ने बताए। उनले भने, ‘अनलाइन सिस्टम राम्रो छ। डिजिटल कांग्रेस हुनुपर्छ तर मलाई अलिकति डर लागेको छ। अनलाइन सिस्टमबाट गयो भने कांग्रेसलाई सिध्याउने खेल हुन्छ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>