देश/प्रदेश
शंकास्पद वस्तु बम नभएको पुष्टि, एकजना पक्राउ
०

काठमाडौं, साउन ३-
सिनामंगलको खोटाङ हलेँसी ज्वेलर्समा राखिएको शंकास्पद वस्तु बम नभएको पुष्टि भएको छ । डिस्पोजको क्रममा उक्त वस्तु बम नभएको खुलेको हो । उक्त वस्तु डिस्पोजका लागि नेपाली सेनाको टोली पुगेको थियो ।
यसैबीच उक्त घटनामा संलग्न आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । सुन पसल नजिकैको होटलमा लुकेर बसेका रौतहटका खजाञ्ची पासवानलाई प्रहरीले पक्राउ गरेको हो । पासवानलाई अहिले गौशाला प्रहरीमा राखिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























