चितवन विशेष

अनेरास्ववियु चितवनले शैक्षिक संस्थामा तालाबन्दी नगर्ने, विरोधका कार्यक्रम रचनात्मक तरिकाले गर्ने

Banner

चितवन, साउन ३–

नेकपा एमाले निकट बिद्यार्थी संगठन अनेरास्ववियु चितवनले शैक्षिक संस्थामा तालाबन्दी नगर्ने भएको छ ।

२८औँ जिल्ला अधिवेशनबाट हरि आचार्यको नेतृत्वमा निर्वाचित जिल्ला कमिटीले विभिन्न ११ बुँदे प्रस्ताव पारित गरेको छ ।

चितवनका सम्पुर्ण शैक्षिक संस्थामा विरोधका कार्यक्रमहरुको सन्दर्भमा रचनात्मक तरिकाले प्रयोग गर्ने निर्णय अनेरास्ववियु चितवनको २८ औँ जिल्ला अधिवेशनबाट पारित गरिएको अध्यक्ष आचार्यले जानकारी दिए ।

उक्त अधिवेसनबाट आचार्यको अध्यक्षतामा ९ पदाधिकारी सहित ५१ जना सदस्यहरु सर्वसम्मत रुपमा घोषणा भएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>