देश/प्रदेश
नाबालिगलाई क्लब छिर्न दिएको आरोपमा एलओडीका कर्मचारी नियन्त्रणमा
०

काठमाडौं, साउन १-
काठमाडौं प्रहरी परिसरले चर्चित नाइट क्लब एलओडीका दुईजना कर्मचारीलाई पक्राउ गरेको छ । म्यानेजर सहदेव सेढाई र काउन्टरमा काम गर्ने सपना ढुंगानालाई प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौं प्रहरी प्रमुख दानबहादुर कार्कीले यसअघि सन्चालकहरु घटना भएको दिन क्लबमा नआएको र उनिहरु लगानीकर्ता मात्र भएकाले सरकारी वकिल कार्यालयले हाजिरी जमानीमा छाडेको बताउँदै प्रत्यक्ष संलग्न देखिएका कर्मचारीलाई नियन्त्रणमा लिइएको बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























