देश/प्रदेश

मन्त्री मोदी र मेयर बालेनबीच भेटवार्ता, फोहर व्यवस्थापनको विषयमा छलफल

Banner

काठमाडौं, साउन १-

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच भेटवार्ता भएको छ ।

बालेन मन्त्री मोदीलाई भेट्न सिंहदरबारस्थित कार्यकक्षमा पुगेका हुन्।

पछिल्लो समयमा काठमाडौंको फोहर व्यवस्थापनमा देखिएको समस्यालगायतको विषयमा छलफल भएको मन्त्री मोदीको सचिवालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>