राजनीति
रास्वपा रूपन्देहीः पाँच महिनाअघि बनेका अध्यक्षलाई हटाएर तोकियो नयाँ जिल्ला संयोजक
०

रूपन्देही, साउन १-
राष्ट्रिय स्वतन्त्र पार्टी रूपन्देहीमा ५ महिनामै नेतृत्व परिवर्तन गरिएको छ।
जिल्ला अध्यक्ष रहेका प्रकाश ज्ञवाली र सैनामैना र्यापिड एक्सन टिम संयोजक दामोदर खत्रीबीच विवाद उत्पन्न भएपछि ज्ञवालीलाई जिल्ला अध्यक्षबाट हटाइएको हो।
गत माघ २४ गते जिल्ला अध्यक्ष बनेका ज्ञवालीलाई हटाएर प्रदेश कमिटी सदस्य रहेका बुद्धिप्रसाद शर्मालाई जिल्ला संयोजक बनाइएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























