देश/प्रदेश
रास्वपाका उपसभापति डिपी अर्याललाई म्यासेजमार्फत धम्की दिने युवक पक्राउ
०

काठमाडौं, साउन १-
राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद (डिपी) अर्याललाई म्यासेजमार्फत् धम्की दिने एक युवक पक्राउ परेका छन्।
असार २० गते राति १ः२६ बजे मेसेजमार्फत धम्की दिएको भन्ने बेहोराको उजुरी प्राप्त भएपछि त्यसको भोलिपल्ट असार २९ एक व्यक्ति पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीका अनुसार खोटाङको मजुवागढी रूपाकोट नगरपालिका-९ घर भई काठमाडौंको बुढानीलकण्ठ बस्दै आएका ३८ वर्षीय विजय कालिकोटे प्रकाउ परेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























