देश/प्रदेश

अध्यक्षमाथि हातपात गर्ने उपाध्यक्ष प्रहरी नियन्त्रणमा

०
Banner

काठमाडौं, साउन १-

अध्यक्षमाथि हातपात गर्ने जुम्ला गुठिचौर गाउँपालिका उपाध्यक्षलाई प्रहरीले नियन्त्रणमा लिएको छ। आइतबार गाउँपालिका अध्यक्ष दानबहादुर बुढामाथि हातपात गरेकी उपाध्यक्ष शान्तिकुमारी मल्ल भण्डारीप्रहरीले नियन्त्रणमा लिएको हो ।

आजबाट सुरू भएको आर्थिक वर्षको बजेट कार्यपालिकाबाट पारित गराउन छलफल चल्दै गर्दा एक्कासि हातपात गरेको उजुरीपछि मल्ल आफैं प्रहरीको सम्पर्कमा पुगेकी थिइन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>