राजनीति
नेकपा एसको सचिवालय बैठक सुरू हुँदै
०

काठमाडौं, साउन १-
नेकपा (एकीकृत समाजवादी) पार्टीको सचिवालय बैठक आज पनि बस्दै छ।
गत शुक्रवारदेखि सुरुदेखि भएको बैठक यसबिचमा स्थगित भएर आजबाट पुनः सुरु हुन लागेको हो । अब केही बेरमा सुरु हुन लागेको सो बैठक कीर्तिपुर चम्पादेवीस्थित पुष्पलाल स्मृति प्रतिष्ठानमा बस्नेछ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























