राजनीति

संसारकै सुरक्षित मानिने हवाई सेवा नेपालमा सबैभन्दा असुरक्षित भयो: सांसद् गौतम

Banner

काठमाडौँ, असार ३१-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद् सोविता गौतमले हवाई दुर्घटना बढ्नुमा नियामकीय असक्षमता रहेको बताएकी छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले संसारकै सुरक्षित मानिने हवाई सेवा नेपालमा सबैभन्दा असुरक्षित भएको बताइन् ।

‘उडान सुरक्षाको अवस्था निरन्तर ओरालो लागेको छ । यो नियामकीय असक्षमता र टोटल रोगुलेटरी फेलियर हो, ‘चालक वा एयरलाइन्सलाई दोषी देखाएर राज्य उन्मुक्ति पाउन सक्दैन ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>