देश/प्रदेश
सुन र हिरासहित विमानस्थलबाट महिला पक्राउ
०

काठमाडौँ, असार ३१-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक् महिला पक्राउ परेकी छिन् । लुकाई छिपाई अवैध रूपमा ७ सय ७० ग्राम सुन र डायमन्ड सिं ५४ ग्राम ७५ मिलिग्रामसहित नेपाली मूलका अस्ट्रेलियन नागरिक ५५ वर्षीया अभया विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























