राजनीति

कसैले गठबन्धन ढलोस् भनेर चाहँदैमा, धूप बत्ती गर्दैमा गठबन्धन ढल्दैनः मन्त्री ज्वाला

Banner

काठमाडौँ, असार ३१-

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सत्ता गठबन्धन बलियो भएको बताउँदै कसैले चाहेर नभत्किने बताएका छन्।

जनकपुरधाममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री ज्वालाले एमालेप्रति लक्षित गर्दै गठबन्धन ढाल्ने सपना नदेख्न आग्रह गरे ।

‘अहिलेको गठबन्धन बलियो धरातलमा उभिएको छ,’ उनले अघि भने, ‘कसैले गठबन्धन ढलोस् भनेर चाहँदैमा, धूप बत्ती गर्दैमा गठबन्धन ढल्दैन।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>