राजनीति

केपी ओली कम्बोडिया जाने

०
Banner

काठमाडौँ, असार ३०–

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली कम्बोडिया जाने भएका छन् ।

आज (शनिबार) बसेको केन्द्रीय सचिवालय बैठकमा अध्यक्ष ओलीले साउन २ देखि ६ गतेसम्म कम्बोडियाको भ्रमण गर्न लागेको जानकारी दिएका हुन् ।
उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार भ्रमणका क्रममा ओलीले त्यहाँको निर्वाचनको पर्यवेक्षण गर्नुका साथै राजनीतिक भेटवार्ता पनि गर्ने कार्यक्रम छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>