राजनीति

०८४ मा रास्वपाको एकल सरकार बनाउन रोक्ने तागत कसैसँग छैन: रवि लामिछाने

Banner

काठमाडौँ, असार ३०-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले ०८४ सालमा रास्वपाको आफ्नो पार्टीको एकल सरकार बनाउन रोक्नसक्ने तागत कसैसँग नभएको दाबी गरेका छन्।

रास्वपा बूढानीलकण्ठ नगर भेलालाई शनिबार दिउँसो सम्बोधन गर्दै सभापति लामिछानेले मिसन ०८४ अनुसार लाग्न कार्यकर्तालाई निर्देशन समेत दिए।

०८४ को मेरो र तपाईंको परिभाषा मिल्यो भने ०८४ सालमा रास्वपाको आफ्नो सरकार बनाउन कसैले रोक्ने छैन,’ सभापति लामिछानेले भने, ‘यदी हामी उभिने प्रतिवद्धता छ भने रोक्न सक्ने अर्को कुनै तागत हुने छैन।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>