देश/प्रदेश

२७ गते अध्यागमनले फर्काएका ११७ कामदारमध्ये ३७ जनालाई फेरि अध्यागमनले फर्कायो

Banner

काठमाडौं, असार ३०-

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले गएराति कुवेत रोजगारीका लागि जान लागेका ३७ जना नेपाली कामदारलाई फर्काएको छ । २७ गते अध्यागमनले फर्काएका कुवेत उड्न ठिक्क परेका ११७ कामदारमध्ये ३७ जनालाई हिजो फेरि अध्यागमनले फर्काएको हो ।

फकाईएका ३७ जना कामदारहरुलाई कम्पनीहरुले फेरि टिकट काटेर पठाउन लागेको थियो । तर अध्यागमन उनीहरूले पेश गरेको कागजात शंकास्पद लागेर फर्काइएको बताएका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>