चितवन विशेष

हामीले प्रहरीलाई निर्दोष फस्न र दोषी उम्किन भएन, काम गर्नुस् भनेका छौंः गृहमन्त्री श्रेष्ठ

Banner

चितवन, असार ३०-

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कनै पनि अनुसन्धानमा सरकारको हस्तक्षेप नभएको बताएका छन् । चितवनको भरतपुरमा पत्रकारसँग कुरा गर्दै श्रेष्ठले तथ्य र प्रमाणका आधारमा दोषीलाई कारबाही प्रक्रिया अघि बढाएको बताएका हुन् ।

प्रहरीलाई कुनै दबाब नदिएको बताउँदै उनले भने, ‘हामीले प्रहरीलाई फलानालाई ल्याउनु फलानालाई नल्याउनु भनेका छैनौं । हामी त्यस्तो कुरा गर्दैनौं । निर्दोष फस्न र दोषी उम्किन हुँदैन । तपाईंहरू काम गर्नुस् भनेका छौं । प्रहरीले त्यसैगरी कम गरिरहेको छ ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>