राजनीति

बालुवाटार पुगेर विप्लवले प्रधानमन्त्रीसहित रेणु र गंगालाई दिए समवेदना

Banner

काठमाडौं, असार ३०-

आज बिहान बालुवाटर पुगेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिवले पत्नी शोकमा रहेका प्रधानमन्त्री प्रचण्डलाई भेटेका छन् ।

नेकपाका महासचिव विप्लवसहित नेता प्रकाण्डलगायत नेताहरूले भेटका क्रममा मृतक सीता दाहालप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रचण्डसहित छोरी रेणु र गंगालाई समवेदना व्यक्त गरेका हुन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>