देश/प्रदेश

ठमेल कुटपिट प्रकरणका गुण्डालाई प्रहरीले मुग्लिनबाट फलो गर्दै थानकोटमा पुगेर प्रकाउ गर्‍यो

Banner

काठमाडौं, असार ३०-

प्रहरीले ठमेलका नाइट क्लब सञ्चालक र बाउन्सरमाथि कुटपिट गर्ने पाँच जनालाई पक्राउ गरेको छ । काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी दानबहादुर कार्कीका अनुसार नुवाकोट ककनीका ३३ वर्षीया युवराज गुरुङ (सानुभाइ), टोखा नगरपालिका १० का ३३ वर्षीय विक्रम अधिकारी, तनहुँ दमौलीका ३२ वर्षीय सुवास कायस्थ, दमौलीकै ३० वर्षीय सुरज कायस्थ र नुवाकोट पञ्चकन्या ५ का २९ वर्षीय कमल तामाङलाई प्रकाउ गरिएको हो ।

उनीहरुलाई परिसरको टोलीले आज मुग्लिनबाट फलो गर्दै थानकोटमा आइपुगेर समातेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>