देश/प्रदेश
पक्राउ परेका एलओडीका सञ्चालक हाजिरी जमानीमा छुटे
०

काठमाडौं, असार २९-
नाबालिगलाई क्लबमा छिराएको आरोपमा पक्राउ परेका चर्चित लर्ड अफ ड्रिम्स एलओडीका सञ्चालकलाई प्रहरीले हाजिरी जमानीमा छाडेको छ।
काठमाडौं प्रहरी प्रवक्ता सिताराम रिजालले सरकारी वकिलको अनुमती लिएर हाजिरी जमानीमा छाडेको बताए। ‘हिरासतबाहिर राखेर पनि अनुसन्धान गर्न सकिने व्यवस्थाअनुरुप उनिहरुलाई हाजिरी जमानीमा छाडिएको हो’ एसपी रिजालले भने।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























