देश/प्रदेश
बर्दी लगाएर टिकटक भिडिओ बनाउने २०८ प्रहरी कारबाहीमा
०

काठमाडौँ, असार २९-
प्रहरी प्रधान कार्यालयले बर्दी लगाएर टिकटक भिडिओ बनाउने २०८ जना प्रहरीलाई कारबाहीमा परेका छन्। कार्यालयले बर्दी लगाएर भिडिओ बनाउने र सामाजिक सञ्जालमा राख्ने प्रहरीलाई कारबाही गरेको हो।
२०७७ सालदेखि चालु आर्थिक वर्षको असार २२ गतेसम्म २०८ जना प्रहरीलाई कारबाही गरिएको प्रहरीको केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डिआइजी) कुबेर कडायतले जानकारी दिए।
‘
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























