चितवन विशेष

अनेरास्ववियु चितवनको अध्यक्षमा हरि आचार्य सर्वसम्मत

Banner

चितवन, असार २९–

नेकपा एमाले निकटको विद्यार्थी संगठन अनेरास्ववियु चितवनको अध्यक्षमा हरि आचार्य सर्वसम्मत चुनिएका छन् ।

अनेरास्ववियु चितवनको हिजो भएको २८औँ जिल्ला अधिवेशनबाट आचार्यको नेतृत्वमा ५१ सदस्यिय जिल्ला कमिटी सर्वसम्मत निर्वाचित भएको हो ।

अधिवेशनबाट अनेरास्ववियु चितवनको उपाध्यक्षमा सरोज तिमिल्सिना, सचिवमा अमित आचार्य, सह–सचिवमा निस्चल चडारा, निर्मल धिताल, अनुज न्यौपाने, विज्ञान अधिकारी, प्रकास पराजुली र कोषाध्यक्षमा अनुजा खनाल सर्वसम्मत भएका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>