राजनीति
सांसद तोसिमाको अभिव्यक्तिप्रति माओवादीद्वारा खेद प्रकट
०

काठमाडौँ, असार २८-
नेकपा (माओवादी केन्द्र) ललितपुरले प्रतिनिधि सभा सदस्य डा.तोसिमा कार्कीको अभिव्यक्तिप्रति खेद प्रकट गरेको छ। प्रधानमन्त्री पत्नी एवम् माओवादीका केन्द्रीय सल्लाहकार सीता दाहालको निधनको घडीमा सांसद कार्कीले दिएको अभिव्यक्तिप्रति माओवादीले आपत्ति जनाएको हो।
जिल्ला इन्चार्ज दिनेश महर्जन (दिपेश) र संयोजक शिव कट्टेलले संयुक्त विज्ञप्ति प्रकाशित गरी सांसद कार्कीले दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।
‘
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























