राजनीति
जसरी पनि संघीय निजामती सेवा ऐन ल्याउँछौं: मन्त्री मोदी
०

काठमाडौं, असार २८-
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले संघीय निजामती सेवा ऐन छिट्टै ल्याउने बताएका छन्।
सांसदहरूले उठाएका प्रश्नको राष्ट्रिय सभामा बिहीबार जवाफ दिँदै उनले भने, ‘मैले ऐनमा चासो राखेको छु। देखिएका समस्या समाधान गर्न लागिरहेको छु, ‘संघीय निजामती सेवा ऐन र अन्य ऐनहरू कसरी ल्याउने भनेर प्रधानमन्त्री र उपप्रधानमन्त्रीले पनि छलफल गर्नुभएको छ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























