राजनीति

बजेट लज्जास्पद हुँदा शिर ठाडो भएन, संशोधन गरियोस्ः नागरिक उन्मुक्तिका प्रमुख सचेतक

०
Banner

कैलाली, असार २८-

सुदूरपश्चिम प्रदेशमा बजेट माथिको छलफल गर्दै नागरिक उन्मुक्ति पार्टीका प्रमुख सचेतक खुसीराम चौधरीले बजेट संशोधनको माग गरेका छन् ।

प्रदेश सभा बैठकमा उनले बजेट लज्जास्पद आएको हुँदा शिर ठाडो गरेर हिँड्न पनि समस्या भएको भन्दै संशोधन गर्न आग्रह गरेका हुन् । उनले भने, ‘यो बजेट गलत छ । बस्तुवादी छैन । यथार्थपरक बजेट छैन । बजेटले लज्जास्पद स्थिति बनाएको छ । शिर ठाडो बनाएर हिँड्ने अवस्था छैन । संशोधन गरियोस् ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>