देश/प्रदेश

सीता दाहालको निधनपछि कांग्रेस बैठक स्थगित

Banner

काठमाडौं, असार २७-

प्रधानमन्त्री पुष्पकमल दाहालपत्नी सीता दाहालको निधनपछि नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक स्थगित भएको छ ।

दाहालको निधनपछि बैठक साउन २ गते सममकालागि स्थगित भएको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए ।

 

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>