राजनीति

प्रधानमन्त्रीलाई राप्रपाले भन्यो- नैतिकता जीवित भए राजीनामा दिनुहोस्

Banner

काठमाडौं,असार २५-

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले फेरि प्रधानमन्त्रीको राजीनामा मागेको छ । सोमबार प्रतिनिधिसभाको बैठकमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनल नैतिकताका आधारमा प्रधानमन्त्री पुष्मकमल दाहाल प्रचण्डले राजीनामा दिनुपर्ने बताए ।

यो भन्दा ठुलो नैतिकताको विषय अरू हुन सक्दैन । प्रधानमन्त्रीमा नैतिकता जीवित छ भने राजीनामा दिनुपर्छ, लिङ्देनले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>