राजनीति
प्रधानमन्त्रीले गल्ती स्वीकार गर्ने सहमतिपछि खुल्यो सदन
०

काठमाडौँ, असार २५-
लामो अवरोधपछि सदन खुलेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो अभिव्यक्ति सच्याउने र सचिवालयको तर्फबाट जारी गरिएको प्रेस नोटप्रति दुःख व्यक्त गर्ने सहमति गरेपछि प्रमुख प्रतिपक्षी एमाले सदनको अवरोध खुलाउन तयार भएको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























