राजनीति

चितवनका अधिकारी बने राप्रपाको मुख्यसचिव

Banner

चितवन, असार २५–

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को मुख्यसचिवमा चितवन घर भएका केदारबहादुर अधिकारी नियुक्त भएका छन्।

अध्यक्ष राजेन्द्र लिङ्देनले केन्द्रीय सचिवालयको मुख्यसचिव पदमा अधिकारीलाई मनोनीत गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन् । अधिकारी नेपाल सरकारको पूर्वसचिव पनि हुन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>