देश/प्रदेश
मुग्लिन-पोखरा सडक विस्तारका लागि चल्यो पोखराका संरचनामा डोजर
०

पोखरा, असार २५-
पोखरा महानगरपालिकाले पोखराका सडक दायाँ-बायाँ बनेका संरचना भत्काउन थालिएको छ। मुग्लिन-पोखरा सडक विस्तार गर्न आजदेखी पृथ्वीचोकदेखि विजयपुर खोलासम्मका संरचनामा महानगरपालिकाले डोजर लगाएको हो।
एसियाली विकास बैंक ९एडिबी० को सहयोगमा पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन-पोखरा सडक विस्तार गरी ४ लेन बनाइँदैछ। सडक आयोजनाको मापदण्ड अन्तर्गत पोखरा खण्ड ४६ मिटर चौडाइ हुनेछ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























