देश/प्रदेश

राष्ट्रियसभाको बैठक भोलिसम्मका लागि स्थगित

Banner

काठमाडौं, असार २५-

राष्ट्रियसभाको बैठक सरेको छ । संघीय संसद भवन, नयाँ वानेश्वरमा बस्न लागेको उक्त बैठक भोलि मंगलवार बिहान ११ः०० बजेसम्मका लागि सरेको हो ।

संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यसुची अनुसार शुक्रवारको बैठकमा बिनियोजन बिधेयक २०८० माथि मन्त्रालयगत रुपमा छलफल हुने तय गरिएको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>