देश/प्रदेश
ओली पशुपति जाने कार्यक्रम स्थगित
०

काठमाडौं, असार २५–
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पशुपतिनाथ मन्दिरमा गर्ने भनिएको पूजा स्थगित भएको छ ।
उनी पत्नी राधिकासहित सोमबार बिहान पशुपतिमा पूजा गर्ने तयारी थियो ।
आज बिहान भने पशुपति जाने कार्यक्रम स्थगित भएको उनको सचिवालयले जनाएको छ । तर पूजा गर्न जाने कार्यक्रम स्थगित गर्नुको कारण खुलेको छैन ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























